May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३
Nepal 1:37:26 pm
Trending

शुक्रबार बाट ग्वर्खु मा फ्ल्योवेर बन्दै

Biz Sanjal
२०७९ मंसिर २९

मंसिर देखि ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु गर्न सो चोकमा अहिलेभन्दा फरक किसिमले ट्राफिक व्यवस्थपन गरिने छ ।