May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसनमा नेप्से सूचकमा केहि सुधार

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७९ कार्तिक ३०

प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक १८९८.७० विन्दुमा आएको छ । यो सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ११ सय ९९ कित्ता सेयर कारोबार भएको छ । कुल ५१ वटा सेयर कारोबार भएको छ । यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।