May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

जेठबाट शेयर बजार पाँच दिन खुल्ने, धितोपत्र बोर्डले दियो नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७९ बैशाख २३

सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक विदा दिने भनेपनि जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बुझिएको छ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए।