May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अगिल्लो हप्ता बढ्ने घट्ने भएर समग्रमा घटेको नेप्से हेर्नुहोस यो हप्ता के होला

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ चैत्र २७

गत साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २५४४.३० विन्दुमा बन्द भएको नेप्से, गत साता ३.१४ प्रतिशत अर्थात ७९.९५ अंक घटेर २४६४.३५ विन्दुमा झरेको छ।तर साताको अन्तिम दिनमा आएर बजार बढेको थियो । लामो समयदेखि गिरावट क्रममा आएको बजारले अन्तिम दिनमा भने केहि बढ्ने आश देखाएको थियो ।
यसलाई आधार मानेर हेर्दा यस साता नेप्से परिसूचक उकालो लागेमा २७०० हाराहारीमा पुग्ने र , नेप्से ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ।