May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

राम्रा परियोजनाको लागि स्वदेशमै पर्याप्त पुँजी रहेको अर्थमन्त्री शर्मा को भनाइ

बिज संजाल संवाददाता
२०७८ चैत्र १४

अर्थमन्त्री जनार्दशन शर्माले ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको बताएका छन् । उनले पछिल्लो समय कम्पनीहरुले जारी गरेको प्राथमिक निष्कासन (आइपीओ) मा मागभन्दा धेरै आवेदन परेको बताउँदै राम्रा परियोजनाको लागि स्वदेशमै पर्याप्त पुँजी रहेको बताएका हुन् ।

‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्कासन (आइपीओ) जारी गर्यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन आइरहेको र यसबाट राम्रो प्रतिफल आउने पनि उनले बताए।