May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

बिज संजाल संवाददाता
२०७८ फाल्गुन २४

नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बजे बाँडफाँट हुँदैछ । यसको प्री–अलोटमेन्ट आइतबार नै सम्पन्न भइसकेको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर ७७ हजार ४ सय ५३ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाएका हुन् ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check  र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://slbs.nesdonepal.org/ बाट पनि रिजल्ट हेर्न सकिने छ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला