May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

राष्ट्र बैंकको सञ्चालक समितिकोले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने तयारी

बिज संजाल संवाददाता
२०७८ फाल्गुन ५

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ।
आजै केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक बसेर साे पश्चात मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा हुन सक्ने स्रोत बताउछ।

केन्द्रीय बैंकले केहि समय अघिदेखि नै फागुन पहिलाे साता नै मौद्रिक नीतिको समीक्षाको तयारी थालेको थियो। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा ठूलो नीतिगत परिवर्तन भने नगरिएको बुझिएको छ।

अहिले बैंकिङ्ग प्रणालीमा तरलता अभाव चर्किएको कारण तरलता सहज बनाउन केन्द्रीय बैंकले समीक्षामार्फत केही कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।