May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड, रिजल्ट यसरी हेर्नुहोस्

बिज संजाल संवाददाता
२०७८ फाल्गुन १

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बजे बाँडफाँट हुँदैछ । यसको प्री–अलोटमेन्ट शुक्रबार नै सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

सर्वसााधारणबाट माग भन्दा ६६.६५ गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । ।आइपीओ को नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलका वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला