May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बीपीडब्ल्यू लघुवित्तले आईपीओ जारी गर्ने,हेर्नुहोस कति र कहिले

बिज संजाल संवाददाता
२०७८ माघ २८

बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले ९७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। यो लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ।आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ।
आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।

काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्याल्यमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ।