May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
Nepal 1:37:26 pm
Trending

भारतमा कोरोनाको नयाँ भेरियन्ट बिए-टु पुष्टि, हेर्नुहोस कहिलेबाट सुरु भयो

बिज संजाल संवाददाता
२०७८ माघ १०

भारतमा कोरोनाको नयाँ भेरियन्ट बिए-टु ( BA-2) पाइएको छ । विश्वभरमा हाल ओमिक्रोन भेरियन्टका कारण धमाधम संक्रमण बढिरहेको छ । तर यसैबीच फेरि कोरोनाको अर्को भेरियन्टको खतरा देखिएकाे छ । यस भेरियन्टलाई बिए-टुको नाम दिइएको छ । भारतको मध्य प्रदेशस्थित इंदौरमा ओमिक्रोनको नयाँ भेरियन्ट बिए-टु पुष्टि भएको हाे ।