May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

गत हप्ता साढे २ प्रतिशत बढेको नेप्से हेर्नुहोस अब कतातिर जाला ?

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ माघ ९

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको थियो। अघिल्लो साता २८५७.७५ विन्दुमा बन्द भएको नेप्से, गत साता ७३.५९ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको थियो।बजार खुलेका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस अनुसार यस साता उकालो लागेमा ३२०० विन्दुमा सम्म पुग्छ र , ओरालो लागेमा २८०० विन्दुमा टेवा पाउने देखिन्छ।