May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी,हेर्नुहोस के छन् आदेश मा

बिज संजाल संवाददाता
२०७८ माघ ४

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन् ।
मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् । जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।