May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसनमा नेप्से सूचक ७.६९ अंकले बढ्यो

बिज संजाल संवाददाता
२०७८ पुष २७

प्रि ओपन सेसनमा नेप्से सूचक ७.६९ अंकले बढेको छ । यस वृद्धिपछि नेप्से सूचक २७९२.६४ विन्दुमा आएको छ । ५२ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १३ हजार ३४६ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल ४१ वटा कारोबार भएको छ । यो सेसनमा २० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Post Your Comment