May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि को को परे ,हेर्नुहोस कसको सम्भावना बढी

बिज संजाल संवाददाता
२०७८ पुष २३

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि परेको आवेदनबाट छनौट समितिले पाँच जनाको नाम छनौट गरेको छ।

११ जनाको निवेदनपरेकोमा अन्तरवार्ता र प्रस्तुतीकरणको लागि समितिले पाँच जनाको नाम छनौट गरेको हो।
हेर्नुहोस नामहरु