May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसनमा नेप्से सूचक ८.७८ अंकले बढ्यो

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ पुष १२

प्रि ओपन सेसनमा नेप्से सूचक ८.७८ अंकले बढेको छ । यससँगै सूचक २६००.२१ विन्दुमा आइपुगेको छ । ३२ लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ५ हजार ५६ कित्ता सेयर कारोबार भएको छ । ७३ वटा कारोबार भएको छ । ३० कम्पनीको भाउ बढेको छ भने एउटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।