May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सेयर बजारमा हरियाली, ७४ अंकले बढ्यो नेप्से हेर्नुहोस कुन कुन ब्रोकर ले कुन कुन कम्पनी किनबेच गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ पुष ११

आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । आहिलेसम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको हो । अहिलेसम्म ३५ लाख ८४ हजार ५५७ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब ३२ करोड ३१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु


अहिले हेर्दा धेरै बेचिएका सेयरहरु