May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एलआइसी नेपालले गर्यो लाभांश घोषणा

बिज संजाल संवाददाता
२०७८ पुष ९

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसीएन) ले आर्थिक वर्ष २०७६७७ को लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम २ अर्ब २१ करोड १० लाख रुपैयाँ चुक्ता पुँजीमा २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।