May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

डेढ घण्टामा ७० अंकले नेप्से बढ्दा हेर्नुहोस कुन कुन कम्पनी कति बढेका छन् र कति कारोबार भएको छ

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ पुष ७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार शुरु भएको डेढ घण्टामा ७० अंकले बढेको छ । डेढ घण्टामा नेप्से ६९.७५ अंकले बढेर २४८५.३० विन्दुमा पुगेको छ ।२१८ कम्पनीको सेयर २२ हजार ४८० पटक कारोबार भएको छ । २९ लाख ३३ हजार कित्ता सेयर कारोबार हुँदा १ अर्ब ८८ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूह बढेका छन् ।