May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज बजार खुलेको ५ मिनेटमा एक लाख कित्ता शेयर किनबेच ,हेर्नुहोस आज दोहोरो अंकले नेप्से बढ्दा कुन कुन ब्रोकर ले कुन कुन कम्पनी किनबेच गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ पुष ७

आज मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ । कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि ६० अंक भन्दा धेरैले बढेको छ ।

५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै कारोबार हुँदा कारोबार रकम १७ करोड १५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय शेयर बजार लगातार ओरालो लाग्दा कारोबार संख्या र कारोबार रकम पनि कम हुने गरेको थियो ।
आहिले हेर्दा बजार ६० अंकले बढेर २४७६ बिन्दुमा पुगेको छ।
अब नेप्से सूचक ६ प्रतिशत बढेमा मंगलबार पुरै दिनको लागि शेयर कारोबार बन्द हुनेछ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु