May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एनसीसी बैंकले लाभांश दिने हेर्नुहोस कति र कहिले सम्म कायम रहेका सेयरधनीले लाभांश पाउने

बिज संजाल संवाददाता
२०७८ पुष ४

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस २९ गते वार्षिक साधारण सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु भएको छ । बैंकले ८% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने जनाएको छ। यस्तै, बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा गर्न बैंकले पुस २१ गते बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।