May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पोखरा फाइनान्सले लाभांश घोषणा गर्यो

बिज संजाल संवाददाता
२०७८ पुष २

पोखरा फाइनान्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने जनाएको छ।फाइनान्सले हाल कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि जानकारी दिएको छ ।

पुस १ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।