May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

महामन्त्रीको लागि आधा मतगणना सकिँदा गगन थापाको १५ सय कट्यो, विश्वप्रकाशको ९४२

बिज संजाल संवाददाता
२०७८ पुष १

नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ ।आहिलेसम्म हेर्दा गगनथापा र विश्वप्रकाश शर्माले अग्रता लिरहेका छन् ।

पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ३२१ मत गन्दा थापाले १ हजार ५०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले ७६५ प्रदीप पौडेलको ६७९, डा. प्रकाशशरण महतको ७६५, मिनेन्द्र रिजालको ४०२ र डाक्टर राजाराम कार्कीको ६३ मत छ ।