May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रचण्डद्वारा आफु लगानीकर्ताको हितकाे पक्षमा रहेको स्पष्टिकरण, र आफु लगानीकर्ता को बिरुद्दमा नलाग्ने जानकारी

बिज संजाल संवाददाता
२०७८ पुष १

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको र लगानीकर्ता को बिरुद्दमा नलाग्ने जानकारी दिएका छन।
‘प्रचण्ड’ ले आज एक प्रेस वक्तव्य जारी गरी पूँजीवादको चरित्रबार मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु’ वक्तव्यमा भनिएकाे छ।