May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज नेप्से ६% ले बढेपछि सेयर कारोबार बन्द

बिज संजाल संवाददाता
२०७८ मंसिर २८

नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

पहिलो दुई घण्टा नवित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको नेप्से सूचक पुन खुल्ने वित्तिकै लगातार बढेर पुन ६ प्रतिशतले बढेपछि मंगलबारको लागि शेयर कारोबार बन्द भएको हो।