May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज ५ प्रतिशत ले बढेर ४० मिनेटपछि फेरी खुलेको बजारमा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन कुन कम्पनी किनबेच गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर २८

दुई घण्टा हाराहारीमा ५ प्रतिशत बढेर ४० मिनेटको लागि रोकिएको शेयर कारोबार पुनः सूचारु भएको छ।
मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक ५.०१ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो। सो पश्चात १ः१८ मा पुनः कारोबार सूचारु भएको हो।

अब नेप्से सूचक ६ प्रतिशत बढेमा मंगलबार पुरै दिनको लागि शेयर कारोबार बन्द हुनेछ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
हिले हेर्दा धेरै किनिएको सेयरहरु


अहिले हेर्दा धेरै
बेचिएका सेयरहरु