May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

बिज संजाल संवाददाता
२०७८ मंसिर २४

मञ्जुश्री फाइनान्स ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको जनाएको छ ।फाइनान्सको मंसिर २४ प्रतिशत बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४० प्रतिशत बोनश र कर सहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।