May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

शेयर बजारमा पहिरो जाने क्रम जारी कारोबार रकम पनि घट्दै,गर्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर २३

शेयर बजार हिजो बुधबार पनि दोहोरो अंकले घटेको थियो र बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले घटेर समग्र बजार २४५५ विन्दुमा आएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि कम हुदै गएको छ ।हिजो २२६ कम्पनीहरुको २ अर्व ६६ करोड हाराहारीको शेयर खरिद विक्री भएको थियो ।

आज पनि बजार दोहोरो अंकले घटेको छ। आहिलेसम्म हेर्दा नेप्से २४.६७ अंकले घटेर 2,४३१.१५ अंकमा रहेको छ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु


अहिले हेर्दा धेरै बेचिएका सेयरहरु