May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ट्राफिक नियम उल्लंघन गरे तत्कालै जरिवाना तिरेर लाइसेन्स र व्लुबुक पाइने

बिज संजाल संवाददाता
२०७८ मंसिर २३

ट्राफिक नियम उल्लंघन गरेबापत कारबाहीमा परेको तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ ।
प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था आजबाट लागू गरेको हो । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सिस्ट लागू गरिएको ट्रफिक प्रहरीले जानकारी दिएकाे हाे ।