May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आगिल्लो हप्ता घटेको नेप्से आज पनि घट्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर १९

अगिल्लो साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको थियो । अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको थियो ।
आज पनि बजार घट्ने क्रम जारी नै रहेको छ। अहिलेसम्म हेर्दा ५२.७३ अंकले घटेर 2,५३३ .४६ मा झरेको छ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु