May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

हिजो सम्म घटेको नेप्से आज सामान्य बढ्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर १५

हिजो सम्म घटेको बजार आज केहि झिनो अंकले बढेको छ । बुधबार नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा आइपुगेको छ । कारोबार रकम भने घटेको छ । यस दिन २ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु


अहिले हेर्दा धेरै बेचिएका सेयरहरु