May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

महालक्ष्मी विकास बैंकले लाभांश र बोनस दिने हेर्नुहोस लाभांश र बोनस पाउन कहिलेसम कारोबार हुनुपर्ने

बिज संजाल संवाददाता
२०७८ मंसिर १३

महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश दिने निर्णय गरेको छ ।
बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१ं.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित ला आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने जनाएको छ ।