May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गत हप्ता १ प्रतिशत घटेको बजार आज दोहोरो अंकले घट्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर १२

गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा बन्द भएको हो।
आज नेप्से ४६.५२ अंकले घटेर 2,६८५.२६ अंक मा पुगेको छ ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु