May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसन मा ४ अंक बढ्यो नेप्से

बिज संजाल संवाददाता
२०७८ मंसिर ८

आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.३१ अंक बढेर २७३३.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९७ अंक बढेर २७३७.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ।बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ४ लाख ८२ हजार ७३६ रुपैयाँ ५० पैसा बराबरको ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।