May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

शेयर बजार आज ३२ अङ्क हाराहरिले घट्यो, चार अर्ब १६ करोड रुपैयाँको कारोबार ,हेर्नुहोस कुन कुन कम्पनी बढ्यो र कुन कुन घट्यो

बिज संजाल संवाददाता
२०७८ मंसिर ७

आज बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमारोकिएको छ ।
आज दुई सय २७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता शेयर चार अर्ब १६ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ४१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आईसीएफसी फाइनान्स, नारायणी विकास बैंक र एनआईबीएल प्रगति फन्डकाे शेयर पाँच प्रतिशतले घटेको छ ।