May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

सबैको लघुवित्तको बम्पर लाभांश आउदै लाभांश पाउनहेर्नुहोस कहिलेसम्म किन्नुपर्छ सबैको लघुवित्तको सेयर

बिज संजाल संवाददाता
२०७८ मंसिर ७

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिनको लागि आफ्नो वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।उक्त लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस सेयर र १.६३ प्रतिशतले हुन आउने नगद लाभांश रहेको कम्पनी ले जनाएको ।
मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउने पनि कम्पनी ले जनाएको छ।