May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस आघिलो २ दिन बढेको बजार आज घट्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर ७

नेप्सेले लय समात्न खोज्दै सेयर बजारमा सोमबार केहि बढेको छ तर बजार केहि बढे पनि खरिदबिक्री रकम भने घटेको छ ।सोमबार नेप्से सूचक ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा आइपुगेको छ । ३ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।।

आज नेप्से १० .३५ अंक ले घटेर 2,७५५ .०८ अंक मा पुगेको छ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु