May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

यो हप्ता २ दिन घटेको नेप्से आज बढ्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर ६

आगिल्लो हप्ता बढेको नेप्से एस हप्ता भने आइतबार र सोमबार घट्यो। गत साता सुरुमा नेप्से ले केहि लय समातेर बढेको थियो तर बिहिबार भने नेप्से केहि घटेको थियो। समग्रमा गत हप्ता नेप्से ३ प्रतिशत बढेको छ। अघिल्लो साता २६९०.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९३ प्रतिशत अर्थात ७८.८४ अंक बढेर २७६९.१३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज भने नेप्से १७ अंक ले बढेर 2,७७४.६५ अंकमा पुगेको छ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु