May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

बैंकहरुले बोनस सेयर दिने , हेर्नुहोस कुन कुन बैंक ले कति कति दिने

बिज संजाल संवाददाता
२०७८ मंसिर ६

बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्नको लागि साधारण सभा आयोजना गरिरहेका छन् । नियामकीय प्रावधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र आघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेर साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यसैबीच, कात्तिक अन्तिम सातासम्म आइपुग्दा सूचीकृत २० वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने बैंकहरुमा ५ वटा बैंकले मात्रै बुक क्लोज र साधारण सभाको मिति तोकिसकेका छन् । हेर्नुहोस कुन कुन बैंक ले कति कति दिने भएका छन।