May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज प्रि ओपन सेसन मा साढे २ अंकले बढेको नेप्से अहिले घट्दा हेर्नुहोस कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर ५

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६२ अंक बढेर २७७१.७६ विन्दुमा पुगेको थियो ।
अहिले भने नेप्से ७ अंक ले घटेर २७६१ अंकको हाराहारी मा रहेको छ।
हेर्नुहोस आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु


अहिले हेर्दा धेरै बेचिएका सेयरहरु