May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

भर्ने जति सबैलाई१० कित्ता पर्ने आइपीओ आउदै ,हेर्नुहोस कुन कम्पनी हो र कहिले

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ मंसिर ५

हिमालयन रि-इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन् ।आईपीओ निष्कासनको लागि केहि समय लाग्ने कम्पनी ले जनाएको छ। यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ ।