May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज प्रि ओपन सेसन मा साढे २ अंकले बढ्यो नेप्से

बिज संजाल संवाददाता
२०७८ मंसिर ५

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६२ अंक बढेर २७७१.७६ विन्दुमा पुगेको ।
आइतबार प्रि ओपन सेसनमा १६ कम्पनीको २७ लाख ८ हजार ७७६ रुपैयाँ बराबरको ४ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ।