May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस यस हप्ता कुन कुन ब्रोकर ले कुन- कुन कम्पनी किनबेच गरे , कारोबार कति भयो र के छ विश्लेषकहरुको भनाइ

बिज संजाल संवाददाता
२०७८ मंसिर ३

यस हप्ताको बुधबार सम्म सेयर बजारमा रौनकता र लय थपिएको थियो । साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको थियो । नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको थियो ।
आईतबार सोमबारको तुलनामा बुधबार नेप्से केही स्थिर रहेको थियो । दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो । तर बिहिबार भने बजार केहि घट्यो। बजार २९ अंक को हाराहारी ले घटेर २७६९ अंकमा झर्यो।
बजारअलिकति तल झर्दैमा नआत्तिन र अब किनबेचको लागि उचित हुने पनि विश्लेषकहरुले भनाइ छ ।
हेर्नुहोस यस हप्ता कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
यस हप्ता धेरै किनिएको सेयरहरु


यस हप्ता धेरै बेचिएका सेयरहरु