May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस मध्य भोटेकोशीको शेयर डिम्याट खातामा कहिले आउछ र ओपनिङ मूल्य कति

बिज संजाल संवाददाता
२०७८ मंसिर २

केहि समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ अर्को हप्ता सम्ममा बजारमा कारोबार हुने कम्पनीको बिक्री प्रबन्धकले जनाएको छ। दोस्रो बजारमा कारोबार सुरु भएदेखि यो कम्पनीको ओपनिङ मूल्य ९३.४९ रुपैयाँ कम देखि धेरैमा २८३.१७ पैसा सम्म हुने छ।
यो कम्पनीले १०३ मेगा वाटको विद्युत आयोजना निर्माण गर्दै छ भने यही मंसिरमा उत्पादन सुरु गर्ने तयारी रहेको छ ।