May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेसनल माइक्रोफाइनान्सको गर्यो लाभांश घोषणा, हेर्नुहोस बोनस र नगद कति ?

बिज संजाल संवाददाता
२०७८ मंसिर २

नेसनल माइक्रोफाइनान्स लघुवित्तले ४५% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकोे नाफाबाट ४०% बोनस सेयर र ५% नगद गरी कुल ४५% लाभांश दिने निर्णय भएको कम्पनी ले जनाएको छ ।
नेसनल माइक्रोफाइनान्सले हाल कायम ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१% बोनस सेयर र ६% नगद गरी कुल २७% लाभांश दिएको थियो ।