May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस यस हप्ता बजार बढ्दा आज कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ मंसिर १

सेयर बजारमा रौनकता र लय थपिएको छ । केहि दिन आगिसमा घटेको नेप्से हिजो बाट दोहोरो अंकका साथ बढिरहेको छ । आगिलो २ दिन बढेको बजार मंगलबार पनि सेयर बजार उकालाे लाग्यो ।साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ । नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ ।
आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो । दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
अब किनबेचको लागि उचित हुने पनि विश्लेषकहरुले भनाइ छ ।
हेर्नुहोस आज बजार बढ्दा कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु