May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

के अब सेयर बजारले आफ्नो लय समातेको होला हेर्नुहोस अबको बजार कतिसम्म पुग्ला ,कुन कुन कम्पनी किनबेच गर्दा उचित

बिज संजाल संवाददाता
२०७८ मंसिर १

आगिलो २ दिन बढेको बजार मंगलबार पनि सेयर बजार उकालाे लाग्यो ।साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ । नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ ।
आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो । दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

विश्लेषकहरु बजार आफ्नो लयमा अघि बढ्ने बताउँछन् ।