May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

धेरै कित्ता सहित डिसहाेम को आईपीओ आउने पक्का हेर्नुहोस कहिले र कति

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ मंसिर १

डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने जानकारी दिएको छ । अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले करिब २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागि ग्लोबल आइएमई क्यापिटल लाइ कम्पनी ले जिम्मा दिसकेको छ। कम्पनी को अनुसार अबको १ बर्ष भित्र निस्काशन हुनेछ । डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७७ असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।