May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आफ्नो लय समाउन खोज्दै नेप्से, खरिदबिक्री रकममा पनि बढ्यो हेर्नुहोस अब कतिसम्म जाला

बिज संजाल संवाददाता
२०७८ कार्तिक ३०

सेयर बजारमा रौनकता र लय थपिएको छ । केहि दिन आगिसमा घटेको नेप्से हिजो बाट दोहोरो अंकका साथ बढिरहेको छ । आज बजार मापक नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि बढेको छ । यस दिन नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा आइपुगेको छ । ५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
अब किनबेचको लागि उचित हुने पनि विश्लेषकहरुले भनाइ छ ।