May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस आघिलो २ दिन घटेको बजार आज बढ्दा कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्

बिज संजाल संवाददाता
२०७८ कार्तिक २९

बुधबार र बिहिबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार भने केहि सम्हालिने प्रयास गर्यो । पछिल्लो करेक्सनपछि बजारले फेरि विस्तारै सकारात्मक लय समाउने संकेत गरेको हो । आइतबार नेप्से सूचक १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा अडिएको छ ।यसलाई हेर्दा लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै गैरहेका छन्।केहि दिनदेखि बढिरहेको बजार आज पनि दोहोरो अंकले बढेको छ । आज बजार ३०.१७ अंकले बढेर २७१९ हाराहारी बिन्दुमा पुगेको छ।
हेर्नुहोस आज बजार बढ्दा कुन कुन ब्रोकर ले कुन- कुन सेयर किन्ने र कुन कुन सेयर बेच्ने गरिरहेका छन्
अहिले हेर्दा धेरै किनिएको सेयरहरु

अहिले हेर्दा धेरै बेचिएका सेयरहरु