May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

धेरै कमाउनेले धेरै र थाेरै कमाउनेले थाेरै कर तिर्ने व्यवस्था गर्नुपर्ने अर्थमन्त्री शर्मा को भनाइ

बिज संजाल संवाददाता
२०७८ कार्तिक २९

अब ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले बताउनुभएको छ ।मन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने पनि बताउनुभयो।